झापामा एक व्यापारीको हत्या

रिपोर्ट नेपाल | 2019 Jan 26 | 12:03 pm 1545

झापा, माघ १ : झापामा शनिबार बिहान एक व्यापारीको हत्या गरिएको छ।

झापाको भद्रपुर -९ स्थित मनसा सिमेन्ट उद्योगका म्यानेजर कमलसिंह दुगडको शुक्रबार बिहान अज्ञात समूहले हत्या गरेको प्रहरीले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.