ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल

धनकुटा, माघ ७ : धनकुटा नगरपालिका–९ मुलघाटबाटअवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभूमि गाउँपालिका–४ छिन्ताङका २० वर्षीय भुपाल राई र सोही ठाउँ बस्ने...

घुस लिएको आरोपमा वडा सचिव घिमिरे पक्राउ

झापा, माघ ६ : घुस रकम लिएको आरोपमा आइतबार झापाको मेचीनगर–२ का स्थानीयले वडासचिवलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । वडा सचिव सुरेश घिमिरेले नागरिकताको सिफारिस बनाउन स्थानीय सञ्चली...

वरको हाँगा काट्न रुख चढ्दा लडेर १ को मृत्यु, १ घाइते

रिपोर्ट नेपाल

संखुवासभा, माघ ६ : संखुवासभाको चैनपुर नगरपालिका–६ सिम्लेमा वरको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। वरको हाँगा काट्न रुख चढेका ४० वर्षीय पासाङ...

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

रिपोर्ट नेपाल

भद्रपुर, माघ ५ :  अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई शनिबार बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी...

अवैध रूपमा खोला उत्खनन गर्दा-गर्दै वडाध्यक्षको जेसिबी प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल

सुनसरी, माघ  ४ :  अवैध रूपमा खोला उत्खनन गर्ने क्रममा धरान ५ नम्बर वडाध्यक्षको जेसिबी पक्राउ परेको छ । धरान–५ स्थित अँधेरी खोलाबाट ढुङ्गा गिट्टी निकाल्दै गरेको अवस्थामा वडाध्यक्ष सन्तोष लिम्बूको...

अभियुक्तलाई थुनामुक्त गर्न आदेश दिने पाँच न्यायाधीश जिम्मेवारीमुक्त

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच जना न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका छन्। उच्च अदालत विराटनगरका यी न्यायधीशले शुक्रबारदेखि न्याय सम्पादनको...

टिपरले बसलाई ठक्कर दिँदा १७ घाइते

रिपोर्ट नेपाल

संखुवासभा, माघ ३ : संखुवासभाको धर्मदेवी नगरपालिकामा टिपरले र बसलाई ठक्कर दिँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो धर्मदेवी–५ नर्सरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.