ब्रम्हपुरी गाउँपालिका

Global Stock Markets Decline Amid Rising Oil Prices

Ravi Pulami Magar 16 May 2026 Agency/ Major stock markets around the world recorded sharp losses on Friday as increasing...

स्थानीय तहले पनि कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने

वैशाख २६ काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहले कम्पनी दर्ता गर्न तथा शेयर खरिद...

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

रिपोर्ट नेपाल

वैशाख २३ काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ...

विकास खर्च सोह्र प्रतिशत

काठमाडौँ, फागुन २ः चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पँुजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९...

४७ वस्तु आयातमा कडाइ

रिपोर्ट नेपाल

काठमाडौं, माघ २९: व्यापार घाटा बढेर विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थालेपछि नेपाल राष्ट्र बैंकले ४७ वस्तु आयातमा कडाइ गरेको छ। ४७ मध्ये ६ मा ५० प्रतिशत र बाँकी ४१...

लक्ष्यभन्दा कम धान खरिद

बाँके, माघ २९ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले लक्ष्यभन्दा कम धान किनेको छ । कम्पनीले बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा एक हजार ७०० क्विन्टल...

बढ्नुपर्ने तर, घट्यो रेमिट्यान्स

रिपोर्ट नेपाल

काठमाडौं, माघ २८: कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स...

स्थानीय निर्वाचन तयारी: ‘फास्ट ट्रयाक’ले खर्च बढाउने

काठमाडौं, माघ २८ः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९२ दिन मात्र बाँकी रहेकोले ‘फास्ट ट्रयाक’ मा तयारी अगाडि बढाउनुपर्ने भएकोले खर्च बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ...

फेरि घट्यो बजेटको आकार

काठमाडौं, माघ २८ः चालू आर्थिक वर्ष २०७८÷७९ का लागि विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था देखिएपछि सरकारले अद्र्धवार्षिक समीक्षापछि आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब...

दूधको मूल्य ९ रुपैयाँ बढ्यो : बढेको मूल्य आजदेखि लागू हुने

काठमाडौं, माघ २७ः दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जनाएको हो। यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.