ब्रम्हपुरी गाउँपालिका

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

चौबीस घन्टामा ट्राफिक कारबाहीबाट पाँच लाख २८ हजार राजस्व असुली

काठमाडौँ २१ असार / काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको...

गुल्मी मुसिकोटमा जिप दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ, आश्विन २५ / शुक्रबार गुल्मी जिल्ला मुसिकोट नगरपालिका-५, इन्द्रेगौडामा सफारी जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रिडि-बुर्तिवाङ सडक खण्डमा सफारी जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

रिपोर्ट नेपाल

काठमाडौँ, आश्विन २० / सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता...

हेटौंडा-कुलेखानी – फर्पिङ सडक आज देखि सञ्चालनमा आउने

रिपोर्ट नेपाल

काठमाडौँ, आश्विन २० / अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकको कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछिआज...

बिपद्का बेलामा प्रदेश सरकारहरू रमितेमा सीमित भएको देखियो ।

रिपोर्ट नेपाल

काठमाडौँ, आश्विन १७ / बाढी पहिरोको प्रकोपले अहिले मुलुक राष्ट्रिय शोकको अवस्थामा छ । भीषण वर्षाका कारण गएका बाढी, पहिरो, कटान र डुबानका कारण जनधनको ठूलो क्षति भयो । क्रियाशीलता...

उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, आश्विन १७ / बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ । भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगाती...

हवाइ टिकटमा मनपरी विपद्का बेला लुट

काठमाडौँ, आश्विन १६ / वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेपछि एअरलाइन्सको काउन्टर तोडफोडसम्मको अवस्था सिर्जना भएको छ । पहिरोको कारण उपत्यकाबाट बाहिरिनेरभित्रिने मुख्य राजमार्गहरूमा अवरोध...

झ्याप्ले खोलाको पहिरोमा खोजी कार्य जारी

काठमाडौँ, आश्विन १६ / धादिङ र काठमाडौंको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.