काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...
काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...
काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...
चितवन, माघ २१ः पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो ।...
काठमाडौँ, माघ २१ः विश्वभर क्यान्सर दिवस शुक्रबार मनाइँदैछ । यस वर्षदेखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको...
काठमाडौँ, माघ १८ः चिकित्सकहरूले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएको जनाएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या गत...
काठमाडौं, माघ १६ः सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया...
हुम्ला, माघ १६ः स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालले बन्द गरिएका आफ्ना सबै सेवा आईतबारवाट सुचारु गरेको छ । स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएका सेवा संङ्क्रमित स्वास्थ्यकर्मी आइशोलेसनबाट मुक्त...
काठमाडौँ, माघ १६ः सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि...
काठमाडौँ, माघ १५ः नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट...