ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बढ्यो बाढीपहिरोको समस्या

रिपोर्ट नेपाल

काठमाडौँ, साउन १७ः लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन्...

सशस्त्र प्रहरीद्वारा एक जनाको शव फेला

रिपोर्ट नेपाल

मोरङ, साउन १६ः जिल्लाको बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी बाहिर निकालेको छ । सोही ठाउँ बस्ने...

लेनदेन विगो मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, साउन १६ः लेनदेन विगो मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ३२ वर्षीय विपिन पोखरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङ विराटनगरको...

प्रहरी महानिरीक्षक सिंहबाट सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढी कैलालीको उद्‌घाटन

रिपोर्ट नेपाल

कैलाली, साउन १६ः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका-३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गरे । साथै सोही अवसरमा...

मदिरा सेवन गरी विद्यालय गएको आरोपमा प्रधानध्यापक पक्राउ

जाजरकोट, साउन १६ः जाजरकोटमा मदिरा सेवन गरी विद्यालय गएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित त्रिभुवन माद्यामिक विद्यालयका प्रधानाध्यापक भक्त बहादुर मल्ललाई आज विद्यालय...

प्रधानमन्त्रीलाई पनि गुन्द्री र पिरा

रिपोर्ट नेपाल

झापा, साउन १६ः “मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष, अर्जुनकुमार कार्कीको । गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष...

सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटियाे

हुम्ला, साउन १६ः हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटिएको छ। सिमकोट बजार, वडा नं ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.