कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
सर्लाही, असाेज ३०ः जिल्लाको मलंगवा नगरपालिका १ भैडैयास्थित सीमा ईलाकाबाट असोज ३० गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित भारतमा घर बताउने २७ वर्षिय नुर मोहमदलाई पक्राउ गरेको छ ।...
काठमाडौं, असाेज ३०ः बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भएका ५० वर्षीय ब्रजेश उपाध्यायलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको...
दाङ, असाेज ३०ः दाङमा एकै खाडलमा गाडिएका दुई किशोर किशोरीकाे शव फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १३ अम्बापुरको डाँडागाउँ टोलमा उनीहरुको शव भेटिएको हो। डाँडागाउँकै १५ वर्षीया रोशनी महतरा र...
काठमाडौं, असाेज ३०: प्रधानमन्त्री शेरबहादुर देउवाले एकल पार्टीको बहुमत नआउने भएरै गठबन्धन गर्नुपरेको बताएका छन्। काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले गठबन्धन गरेर चुनाव लड्ने संस्कृतिको विकाससमेत भएको बताए। उनले...
काठमाडौं, असाेज ३०ः सरकारले देशभर प्याराग्लाइडिङ उडाउन अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका...
धनुषा, असाेज ३०ः सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोलसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर...
कास्की, असाेज ३०ः नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर एकजना खेलाडीको मृत्यु भएको छ । त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङको क्रसकन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका निसिम थापाको दुर्घटनामा परि...