ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दललाई आचारसंहितामा कस्दै आयोग

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १: आचारसंहिताको उल्लंघन बढ्न थालेपछि उम्मेदवारको मनोनयन नै खारेज गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले तोकिएको आचारसंहिता नमानेपछि आयोग झनै कडा...

मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्न महानिरीक्षक अर्यालको आग्रह

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १ः सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारी साधन प्रयोग गर्न नहुने बताएका छन् ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका बारेमा...

अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु

रिपोर्ट नेपाल

सल्यान, कात्तिक १ः अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु...

अर्घाखाँची सिमेन्ट निर्यात सुरु

रिपोर्ट नेपाल

भैरहवा, कात्तिक १ः अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट भारत निर्यात गर्न थालेको छ ।  रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन...

ओलीसँग चौबीस जनाको प्रतिस्पर्धा

दमक, कात्तिक १ः प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ ले सबैको ध्यान तानेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।...

काठमाडौँमा दूतावास दिल्लीबाट भिसा

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक १ः विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौँबाट भिसा जारी गर्दैनन् ।...

अख्तियारद्वारा जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ

पर्सा, असाेज ३१ः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपियाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.