ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

इन्धन आयातले भारतसँग व्यापार घाटा चुलिँदो

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १४ः चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक...

मध्यतराईमा भव्य रूपले मनाइयो छठ पर्व

रिपोर्ट नेपाल

वीरगन्ज, कात्तिक १४ः मध्यतराईमा भव्य रूपले मनाइने छठ पर्व पर्सा, बारा र रौतहटमा पनि भव्य रूपले मनाइएको छ । नहाय खाए गरी सुरु भएको यो वर्षको छठ पर्व मध्यतराईमा भव्य...

घरजग्गा कारोबार घटेसँगै राजस्वमा धक्का

काठमाडौं, कात्तिक १४ः घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा...

अलैँची थन्क्याउन भ्याइनभ्याइ

रिपोर्ट नेपाल

ताप्लेजुङ, कात्तिक १४ः दशैँ, तिहारजस्ता चाडपर्व सकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । किसान यतिबेला अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोज र कात्तिक महिना अलैँची थक्याउने...

शिक्षक विज्ञापन पुनः तीन तहकै

काठमाडौँ, कात्तिक १४ः शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना...

चार्टर उडान अब भैरहवाबाट मात्रै

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक १४ः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर...

लमजुङमा एक कैदीको मृत्यु

लमजुङ, कात्तिक १३ः लमजुङ सदरमुकाम बेँसीसरहमा रहेको जिल्ला कारागारका एक जना कैदीको मृत्यु भएको छ । शनिबार राति २ बजेतिर सास फेर्न गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएकोमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.