ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

कैलाली, मंसिर ६ः प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। उनले हेभिवेट उम्मेदवार गठबन्धनका तर्फबाट संविधान...

काठमाडौं–२ मा राप्रपाका सुनील केसी विजयी

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ६ः राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।...

काठमाडौं- ३ (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

काठमाडौं, मङ्सिर ६ः काठमाडौं क्षेत्र नं ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेका निर्वाचन अधिकृत मन्दिरा...

जनमतका यादव सप्तरी क्षेत्र २ ‘ख’ विजयी

रिपोर्ट नेपाल

सप्तरी, मंसिर ६ः सप्तरी क्षेत्र २ 'ख' मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन् ।उनले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो । उनको निकटतम प्रतिद्वन्दी नेकपा...

काठमाडौं क्षेत्र नम्बर ८ (क)मा लौरो चिन्हका शैलेन्द्र विजयी

काठमाडौँ, मंसिर ६ः प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क)मा लौरो चिन्ह लिएर चुनावमा उत्रिएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित भएका छन् । उनले पाँचहजार...

प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेकाे दोस्रो जीत

काठमाडौं, मंसिर ६ः नेकपा एमालेले प्रतिनिधिसभा सदस्यतर्फ दोस्रो जीत हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन् । उनी १०,०२० मतसहित विजयी भएका...

काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगनकुमार थापा विजयी

रिपोर्ट नेपाल

कठमाडौं, मङ्सिर ६ः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ४ बाट अत्यधिक मतका साथ विजयी भएका छन् । ४६ वर्षीय महामन्त्री थापाले २१ हजार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.