ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गाेरखामा प्रचण्डकाे अग्रता कायमै, एमालेका मियाँ तेस्रो

काठमाडौं, मंसिर ६ः प्रतिनिधिसभा गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता लिएका छन् । पछिल्लो विवरणअनुसार प्रचण्डले ३ हजार ७८५ मत प्राप्त गरेका छन् । राष्ट्रिय...

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर ६ः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५...

व्यापारीले बढाए बजारभाउ

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर ६ः पछिल्लो १५ दिनयता बजारमा दैनिक  अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र...

अदुवासँग धान साट्दै किसान

रिपोर्ट नेपाल

दाङ, मङ्सिर ६ः दाङको पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिका–२, मर्पेसका किसान खेतुलाल विकले १२ वर्षदेखि घुइया (पिँडालु), अदुवासँगै बेसार खेती गर्दै आएका छन् । पहाडी क्षेत्रमा धान, मकै उत्पादन नहुने भएपछि...

चुनावले छोएन कामदार वर्गलाई

काठमाडौँ, मङ्सिर ६ः बर्दिया ठाकुरद्वारा–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहेका छन् । उनलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै छिन् । देशभर प्रतिनिधि सभा र प्रदेश सभाको...

डडेल्धुरामा प्रधानमन्त्री देउवा झण्डै तीन हजार मतले अगाडि

रिपोर्ट नेपाल

डडेल्धुरा, मङ्सिर ६ः डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई हजार ९४८ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार ३७८ मत गणना...

ललितपुर २ बाट एमालेले खाता खाेल्याे, महर्जन निर्वाचित

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ५ः ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् । मतगणनाको परिणामअनुसार महर्जन १९,७३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.