काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...
काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...
काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...
काठमाडौं, असार १ : काभ्रेमा विद्युत चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का...
बागलुङ, असार १ : राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर के.सीले संघीयता ल्याउनेहरुलाई अहिले पछुतो लागेको बताएका छन् । प्रगतिशील पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा के.सीले यस्तो बताएका हुन् ।...
पोखरा, असार १ : पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउदा पत्रकारसहित पाँच जना घाइते भएका छन् । पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर...
सिन्धुली,असार १ : दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएपछि कृषकलाई खेती गर्न सहज भएको छ । असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि...
धनकुटा,असार १ : रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी...
कमल खत्री म्याग्दी, असार १ : अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपले विकट रहेको र विद्यालयमा प्रर्याप्त विषयगत जनशक्ति नभएकाले...
तेह्रथुम, असार १ : छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउछन् । बिहान उठेदेखि साँझ बिछ्यौनामा पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ...