ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्युत चोर्ने दुई वडाध्यक्षय पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, असार १ :  काभ्रेमा विद्युत चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का...

संघीयता ल्याउनेहरु अहिले पछुताइरहेका छन् – चित्र बहादुर के.सी

रिपोर्ट नेपाल

बागलुङ, असार १ : राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर के.सीले संघीयता ल्याउनेहरुलाई अहिले पछुतो लागेको बताएका छन् । प्रगतिशील पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा के.सीले यस्तो बताएका हुन् ।...

मेयरले डोजर चलाउँदा दुई पत्रकारसहित ५ जना खोलामा खसे

पोखरा, असार १ : पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउदा पत्रकारसहित पाँच जना घाइते भएका छन् । पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर...

कुलो बनेपछि कृषकलाई सहज

रिपोर्ट नेपाल

सिन्धुली,असार १ :  दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएपछि कृषकलाई खेती गर्न सहज भएको छ । असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि...

फरार रहेका यसमाली पक्राउ

रिपोर्ट नेपाल

धनकुटा,असार १ : रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी...

विद्यालयमा अब टेलिटिचिङ शुरु

रिपोर्ट नेपाल

कमल खत्री म्याग्दी, असार १ : अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपले विकट रहेको र विद्यालयमा प्रर्याप्त विषयगत जनशक्ति नभएकाले...

सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

रिपोर्ट नेपाल

तेह्रथुम, असार १ : छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउछन् । बिहान उठेदेखि साँझ बिछ्यौनामा पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.