ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

पेचिलो बन्दै नेकपाको तल्ला तहको एकीकरण, पद मोहले सकस

काठमाडौं, साउन २२: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश र जिल्ला तहको पदाधिकारी पदका लागि संघीय संसद्का सदस्यदेखि गाउँपालिका अध्यक्षसम्म दौडमा छन्। एकीकरण अन्तिम चरणमा पुग्दै गर्दा थुप्रै सांसद र स्थानीय तहका...

अख्तियारका ४ आयुक्तले पाए सफाइ

काठमाडौं, साउन २२: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन्।...

एलएलबीमा विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने

काठमाडौं, साउन २२: त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ । त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच प्रवेश...

गोठालो गएकी छोरी बाबुद्वारा बलात्कृत

रिपोर्ट नेपाल

वीरेन्द्रनगर, साउन २२: सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा...

चुडियो एउटा कोपिला

काठमाडौं, साउन २२: पूरानो सिनामंगल-३२, खहरेस्थित हाईल्याण्ड ईंग्लिस स्कुलमा सोमबार अन्य दिनभन्दा एक घण्टाअगाडि छुट्टी भइसकेको थियो । केही विद्यार्थी छिटो स्कुल छुट्टी भएकोमा खुशी हुँदै घर लम्किरहेका थिए ।...

श्रीमतीले अर्कैसँग विवाह गरेपछि पुलबाट त्रिशुली नदीमा हामफालेका युवालाई सशस्त्रले बचाए

रिपोर्ट नेपाल

चितवन, साउन २१ : देवघाटको झोलुङगे पुलबाट त्रिशुली नदीमा हामफालेका एक युवालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।नवलपरासी घर बताउने चितवन भरतपुर बस्दै आएका २४ वर्षीय धिरज राउतले पुलबाट हाम...

‘राजधानीकाे सडक हुन् कि धान रोप्ने खेतका गरा छुट्याउन अप्ठ्यारो’ -सांसद दुर्गा पौडेल

काठमाडौँ,  साउन २१ : राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास तथा प्रविधि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.