ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

सप्तकोसी बाढीले ५ सय घर डुबानमा, भारतले बहावलाई पश्चिमतर्फ फर्काएपछि समस्या

रिपोर्ट नेपाल

राजविराज, भदौ १५: सप्तकोसी बाढीले स्थानीय बस्ती ७२ घण्टादेखि डुबानमा छ। भारतीय पक्षले ब्यारेजमुनि च्यानल खनी बहावलाई पश्चिमतर्फ फर्काएपछि नेपालतिरको करिब ५ सय घरपरिवार डुबानमा परेको हो । बहाव परिवर्तनले...

वेपत्ता पारिएका परिवारको आक्रोश- न्याय दिए मात्र मुलुक समृद्धिमा जाने

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १५: बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताएका छन्। । जनपीडित साझा चौतारी नेपालले ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आयोजित ‘वेपत्ता पारिएका पीडित...

चार राष्ट्रप्रमुख आजै फर्कने, भारतसँग छुट्टै सम्झौता

काठमाडौं, भदौ १५: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आजै (शुक्रबार) नै फर्कने भएका छन्...

जव बेपत्ताका परिवारलाई न्याय हुन्छ, तव मात्र मुलुकमा समृद्धि हुन्छ

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ १५: दश बर्षे जनयुद्धको बेलामा सरकार र विद्रोही पक्ष बाट बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र देशमा समृद्धि हुने बताए । जनपीडित साझा चौतारी नेपालले ३५ औँ...

मान्छे मार्ने बाघलाई लिइयो नियन्त्रणमा

रिपोर्ट नेपाल

रत्ननगर, भदौ १४: दक्षिण चितवनको माडीस्थित बेलाबेलामा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आज बिहिबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिन बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिएको...

प्रत्यक्ष लाभ हुने काम गरेमात्र कांग्रेसप्रति जनताको विश्वास बढ्ने: महामन्त्री डा कोइराला

काठमाडौँ, भदौ १४: जनताले अत्यधिक विश्वास गरेर विजयी गराएका प्रतिनिधिहरुलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसबाट...

नेपाली किन असुरक्षित छन् भारतमा ?

रिपोर्ट नेपाल

कञ्चनपुर, भदौ १४: कामको सिलसिलामा भारतको नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज बिहिबार भारतमा लुटिएका छन् । नेपाल आउने क्रममा बसमा संगै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.