ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

किन पक्राउ परेनन् ‘बलात्‍कारी’ र ‘हत्यारा’ ?

फाइल तस्बिर काठमाडौं, भदौ २८: मुलुकमा बलात्‍कार र हत्या हिंसाको शृंखला दिनहुँजसो बढ्दै छ। हत्यारा पत्ता लाग्ने र दोषीले सजाय पाउने भन्दा पनि हत्यारा नै पत्ता नलाग्‍ने स्थिति पैदा हुँदा...

सरकारले भव्य बनाउने संविधान दिवस उपप्रधानमन्त्रीको पार्टीले बहिष्कार गर्ने

काठमाडौं, भदौ २८: संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ। संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल...

उमेर ढाँटेर बढुवा हुने पूर्वडिएसपीविरुद्ध मुद्दा

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८: उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ वर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्वडिएसपी बल्लभबहादुर सिंहविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा...

एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

तस्बिर: निर्मलाका आमाबुबा र आफन्त कञ्‍चनपुर, भदौ २८: निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली...

नेकपा: सांगठानिक एकीकरणबारे विचार विमर्श, आज फेरि बैठक बस्‍ने

काठमाडौं, भदौ २७: नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्श भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले...

मन्दिरमा पानी पिउँदा पुजारीबाट ३ दलित कुटिए, एकको अवस्था गम्भीर

रिपोर्ट नेपाल

बारा, भदौ २७ : बाराको परवानीपुर गाउँपालिकामा गत आइतबार मन्दिर परिसरमा रहेको चापाकलमा दलितले पानी पिउँदा कुटाइ खाएका छन् । मन्दिरका पुजारीले दलितको छोरा भएर किन पानी पिएको भन्दै उनीहरुलाई...

प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ

बर्दिबास, भदौ २७ : महोत्तरीमा प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक सई रामबाबु प्रसाद यादव पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.