ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अवैध छालासहित तीन जना सिआइबीको फन्दामा

रिपोर्ट नेपाल

काठमाडौँ, असोज ५ : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध छालासहित तीन जनालाई पक्राउ गरेको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार सिन्धुपाल्चोकको चौतारा नगरपालिका १ बस्ने. ५५ वर्षीय शेलवहादुर...

नेकपाले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्षको नाम

काठमाडौँ, असोज ५ : पार्टी एकिकरण भएको लामो समय टुङ्गो लाग्न नसकेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लागेको छ ।...

लोकतन्त्र र संघीयतालाई जोगाएर अघि बढ्नुपर्छ : रामचन्द्र पौडेल

रिपोर्ट नेपाल

लिस्बन,असोज ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संघर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताए। नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको...

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौं, असोज ५: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्ने भएका...

सुनसरी गोलीकाण्डको विरोधमा स्थानीय आन्दोलित, प्रहरी चौकी तोडफोडको प्रयास

सुनसरी, असोज ५: सुनसरी भुटाहामा बिहीबार भएको स्थानीय विद्यालयका प्रधानाध्‍यापक तथा मुसलिम धर्मगुरु मौलाना खुर्सिद आलम अन्सारीको हत्याको विरोधमा स्थानीय आन्‍दोलित बनेका छन्। प्रहरीले हत्यारालार्इ नियन्त्रणमा लिन नसकेको भन्दै आन्दोलित...

ललितपुरका ४ वधशालामा कुहिएका मासु भेटिएपछि शिलबन्दी

रिपोर्ट नेपाल

काठमाडौं, असोज ५: सरकारी टोलीले ललितपुरका वधशाला अनुगमन गर्दै न्यूनतम् मापदण्ड पूरा नगरेका ४ वटामा शिलबन्दी गरेको छ । कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, पशु सेवा विभाग...

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

रिपोर्ट नेपाल

सोल, असोज ५: उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.