ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

हरिशरण खड्का युएईबाट पक्राउ

काठमाडौं, माघ २२ : तस्करीको ३३ किलो सुन प्रकरणमा प्रहरीको सर्वाधिक खोजीमा रहेका काभ्रेका हरि खड्का युएईमा पक्राउ परेका छन्। दस वर्षयता युएई बस्दै आएका ४० वर्षीय खड्कालाई केही दिनअघि...

नेविसंघका अध्यक्ष महर पक्राउ

काठमाडौं, माघ २२ : कास्कीमा आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको विरोधमा नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघको जुलुसमाथि प्रहरी हस्तक्षेप भएको छ । सरकारको अधिनायकबादी कार्यशैलीविरूद्ध प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको...

हजयात्रीलाई कम शुल्कमा धेरै सुविधा दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, माघ २२ : गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्री बढाउने विषयमा गम्भिर छलफल भइरहेको बताएका छन् । सरकारले यात्रीको सङ्ख्या दोब्बर पार्ने प्रयास जारी राखेको पनि...

पेस्तोल र गोली सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल

धादिङ, माघ २२ : अवैध रुपमा पेस्तोल बोकी हिडेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–५ सत्यदेबीका ३० वर्षीय आषिश थापा मगर, २५ वर्षीय नारायाण...

किन परे छ हजार ट्याक्सी चालक ट्राफिक कारवाहीमा

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २२ विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६ सय ६४ ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ । चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान...

आज सोनाम ल्होछार, प्रदेश ३ मा सार्वजनिक विदा

काठमाडौं, माघ २२: आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ल्हो भनेको नयाँ छार भनेको वर्ष अर्थात् नयाँ वर्ष। सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रदिपदामा...

विज्ञापनमा गल्ती भए ५ वर्ष कैद

रिपोर्ट नेपाल

काठमाडौं, माघ २२ : सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको छ। विज्ञापन प्रकाशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद,...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.