ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजको राशिफल : माघ २६ गते शनिबार

वि.सं.२०७५ साल माघ २६ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।...

अवैध मदिरा सहित एक जना पक्राउ

रिपोर्ट नेपाल

बारा, माघ २५ : अवैध रुपमा भारत तर्फ लैजादै गरेको सौफि नामक मदिरा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी थाना लखौरा ग्राम इनर्वा फुलबार...

क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस-सुन्तली साँझ सम्पन्न

रिपोर्ट नेपाल

मलेसिया, २४ माघ : माघ १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ सम्पन्न भएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट...

आमाको नामबाट नागरिकता पाउन माग गर्दै प्रर्दशन

रिपोर्ट नेपाल

काठमाडौं, माघ २५ : आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रर्दशन गरिएको छ । महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग...

सरकारी गाडी जलाउने नेविसंघका कार्यकर्ता रिहा

रिपोर्ट नेपाल

काठमाडौं, माघ २५ :कांग्रेसले आफ्ना कार्यकर्ता रिहा गर्न भनी सरकारलाई राखेको माग पुरा भएको छ । सरकारी गाडी जलाउने अभियोगमा पक्राउ परेका नेविसंघका ३ कार्यकता शुक्रबार रिहा भएका हुन् । प्रहरीले...

‘अर्को माओवादी जन्मिन्छ अनि नचाहँदा नचाहँदै फेरि एकपटक द्वन्द्व आउन सक्छ’ : प्रचण्ड

काठमाडौं, माघ २५ : सरकारको काम कार्वाही र प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘डिफेन्स’ दिंदै आएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारविरुद्ध...

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट, सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति

संखुवासभा, माघ २५ :  बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बिहीबार राति अज्ञात समूहले बम विष्फोट गराएको छ । ९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.