ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आजको राशिफलः फाल्गुन ८ गते बुधबार

वि.स.२०७५ साल फाल्गुन ८ गते बुधबार इस्वी सन् २०१९ फेब्रुवरी २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण...

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

रिपोर्ट नेपाल

नवलपरासी (पश्चिम), फागुन ७ : सुस्ता गाउँपालिका–१ स्थित वनदेवीका ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५७ वर्षीय...

अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र बुझाउने पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ७ :  अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र बुझाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका निखिल पराजुली रहेका छन्। पराजुलीलाई अमेरिकाले लिँदै आएको 'डाइभर्रसिटी' भिषा (डिभी)...

मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणका लागि ढोका खुल्यो : राष्ट्रपति

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी...

प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय पक्राउ

रिपोर्ट नेपाल

रौतहट, फागुन ७ :  कटहरिया नगरपालिका–१ स्थित सार्वजनिक सकडबाट अवैध लागूऔषध फेनारगन २ सय एम्पुल, डाईजेल्याव २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र नाईट्राभेट १५ हजार ट्याब्लेटसहित २ जनालाई...

नक्कली नोट बनाउने दम्पती पक्राउ

रिपोर्ट नेपाल

पोखरा, फागुन  ७ : प्रहरीले नक्कली नोट छाप्ने मेशिनसहित पोखराबाट एक दम्पतीलाई पक्राउ परेको छ । नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगीन प्रिण्टरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो...

डीएनए परीक्षणका लागि नमुना अमेरिका पठाइने

काठमाडौं, फागुन ७ : कञ्चनपुर भीमदत्तनगर–२ कि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए जाँचको लागि अमेरिका पठाउने तयारी सुरु भएको छ । डीएनएको वैधानिकतामै प्रश्न उब्जिएका वेला परीक्षणका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.