ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अवैध प्रतिबन्धित लागूऔषध सहित दुई पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, माघ ११: देशका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे, पनौती नगरपालिका–८ मल्पीका ६१ वर्षीय सुदर्शन खत्रीलाई करिब १७ केजी लागूऔषध...

गृहमन्त्री थापाको प्रमुख आतिथ्यमा कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

रिपोर्ट नेपाल

सुर्खेत, माघ ११: गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रमबीच कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र...

घुस लिँदै गरेको अवस्थामा गाउँपालिकाका इन्जीनियर अख्तियारको फन्दामा

रिपोर्ट नेपाल

सिन्धुली, माघ ११: अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय बर्दिबासले घुस अभियोगमा एक इन्जीनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाह रहेको अख्तियारले जानकारी दिएको...

सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल बालुवाटारमा

रिपोर्ट नेपाल

काठमाडौं, माघ ११: संवैधानिक परिषद नियुक्तिका विषयमा छलफल गर्न सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ । उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । सत्य...

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, माघ ११: (एजेन्सी) चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु भएको छ। चीनको हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको...

गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट

रिपोर्ट नेपाल

मोरङ, माघ ११: गएराति मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । राति १० बजेतिर भएको विस्फोटबाट कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक...

ट्रयाक्टर दुर्घटनामा परी बैतडीमा एकको मृत्यु

रिपोर्ट नेपाल

बैतडी, माघ ११: जिल्लाको सुर्नया गाउँपालिका–२ सिन्केलेकमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–६ मनहेराका २६ वर्षीय दिलकुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ। महाकाली राजमार्गअन्तर्गत...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.