ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अग्‍नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित

रिपोर्ट नेपाल

काठमाडौं, माघ १२: नेकपाका स्थायी समिति सदस्य तथा सांसद अग्‍नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र...

सिरहामा एक युवकले आफ्नै श्रीमतीलाई जलाएर हत्या

रिपोर्ट नेपाल

काठमाडौं, माघ १२: सिरहामा एक युवकले आफ्नै श्रीमतीलाई जलाएर हत्या गरेका छन् । जिल्लाका दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ की २५ वर्षीया अनितादेवी यादवलाई उनकै श्रीमान विनोद यादवले जलाएको प्रहरीले...

पाँच किलो भन्दा बढी अवैध चाँदीको गरगहनासहित दुई जना पक्राउ

रिपोर्ट नेपाल

सिरहा, माघ १२: अवैध चाँदीका विभिन्न गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१४ का ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका–८ झिलझिलेका...

खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, माघ १२: गत शुक्रबार काभ्रेस्थलीको जंगलमा खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रसुवा उत्तरगया गाउँपालिका ३ खड्कुका...

मोटरसाइकल दुर्घटनामा परी भद्रपुरमा एकको मृत्यु

रिपोर्ट नेपाल

झापा, माघ १२: भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। ज्यान जानेमा मोरङ जिल्ला उर्लाबारी ९ का ३१ वर्षीय धिरेन तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक...

बिरामी बोक्ने एम्बुलेन्समा गाँजाको तस्करी

मकवानपुर, माघ १२: बिरामी बोक्ने एम्बुलेन्सले प्रतिबन्धित लागूऔषध बोकेको भन्दा पत्यार नलाग्न सक्छ । तर, एक सरकारी एम्बुलेन्सले ३० किलो भन्दा माथि गाँजा राखी तस्करी गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई...

अव छोरी जन्माउनेलाई गाउँपालिकाले भत्ता दिने

रिपोर्ट नेपाल

बाग्लुङ, माघ १२: जिल्लाको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ। गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.