ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नारायणहिटी दरबार परिसरभित्र बनाइएको गणतन्त्र स्मारक भत्काउनुपर्ने नेता नेपालको माग

रिपोर्ट नेपाल

काठमाडौं, माघ २२: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नारायणहिटी दरबार परिसरभित्र बनाइएको गणतन्त्र स्मारक भत्काउनुपर्ने बताएका छन् । नेपालले गणतन्त्र स्मारक नारायणहिटी परिसरमा नभइ अन्तै बनाउनुपर्ने...

ज्यान मार्ने अभियोग लागेको वडाध्यक्ष पक्राउ

रिपोर्ट नेपाल

सप्तरी, माघ २२: ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । वडाध्यक्ष यादवलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी...

वीरगञ्जको अमृत प्लाष्टिक उद्योगमा आगलागी

रिपोर्ट नेपाल

पर्सा, माघ २२: बुधबार बिहान वीरगञ्जको औद्योगिक क्षेत्रअन्तर्गत रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको छ। उद्योगमा लागेको आगो साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिइएको थियो। उक्त आगो नियन्त्रणका लागि वीरगञ्ज...

सभामुख सापकोटाविरुद्ध परेको मुद्दाको सुनुवाई नहुने

रिपोर्ट नेपाल

काठमाडौं, माघ २२: सभामुख अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज संवैधानिक इजलास गठन नगरेपछि सापकोटा विरुद्धको...

सिरहाको लहानमा पहिलो पटक अन्लाईन होटल संचालन

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, माघ २२: जिल्लाको लहान नगरपालीका ३ अस्पताल चौक स्थित अन्लाईन होटल संचालनमा आएको छ । संचालक अनिल चौधरीको अध्यक्षतामा अन्लाईन होटलको समुद्घाटन भएको हो । उक्त कार्यक्रमको...

महिला भलिबलको विश्व वरीयतामा फड्को

रिपोर्ट नेपाल

काठमाडौं, माघ २२: महिला भलिबलको विश्व वरीयतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सार्वजनिक गरेको यस वर्षको वरीयतामा नेपाल ८७ औं स्थानमा उक्लिएको छ...

वडाध्यक्ष हत्याको बिरोधमा विनायक बजार बन्द

अछाम, माघ २२: मंगलबार पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्षको हत्या भएपछि हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ । हत्याको बिरोध गर्दै मृतकका आफन्तहरुले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.