ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि ६ वटा कार्यदल गठन

रिपोर्ट नेपाल

काठमाडौं, चैत ९: सरकारले कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल बनाएको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल...

रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोनाका कारण निधन

रिपोर्ट नेपाल

एजेन्सी, चैत ९: स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण निधन भएको छ। कोरोनाको संक्रमण भएपछि अस्पताल भर्ना भएका ७६ वर्षय पूर्व अध्यक्ष सान्जको शनिबार निधन...

आजदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र सञ्चालन हुने

काठमाडौं, चैत ९: उपत्यकामा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुने भएको छ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त...

सिल्क एयरको विमानभित्रै यात्रुले नारबाजी गरेपछि …

रिपोर्ट नेपाल

काठमाडौं, चैत ९: सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको विमानले साढे तीन घन्टापछि यात्रु ओरालेको छ । सिंगापुरबाट आएको सिल्क एयरको विमान शनिबार राति ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

आजको राशिफल : चैत्र ९ गते, आइतबार

वि.सं.२०७६ साल चैत्र ०९ गते । आईतबार । ईश्वी सन् २०२० मार्च २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।...

एपीएफ टोलीद्वारा लागूऔषध तथा चोरीपैठारी सामानसहित दुई पक्राउ

सुनसरी, चैत ८: जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित ईसराईन कामत ईलाकाबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका...

कोरोनाको औषधि छर्किने भन्ने हल्ला मात्र भएको सेनाको पुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, चैत ८: सामाजिक सञ्जालमा कोरोना भाइरस विरूद्ध सेनाले हेलिकोप्टर मार्फत किटनाशक औषधि छर्किंने भन्ने हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.