ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अवैध लागूऔषध गाँजा बरामद

रिपोर्ट नेपाल

सर्लाही,  जेठ १९ः सोमबार बिहान लालबन्दी नगरपालिका-१२ भालु खोप डाँडा मछयाङको गौंडाबाट अवैध लागूऔषध गाँजा करिब ३५ किलाे भन्दा बढी  प्रहरीले बरामद गरेको छ । उक्त डाँडाको बाटो हुँदै लागूऔषध...

चट्याङ लागेर रूपन्देहीमा दुईजनाको मृत्यु

रिपोर्ट नेपाल

रुपन्देही, जेठ १९ः जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर रूपन्देहीमा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका २ की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की...

कैलालीमा रुकुम घटनाको निन्दा, दोषिलाई कारवाही गर्न माग

कैलाली, जेठ १९ः पश्चिम रुकुममा ६ जनाको नरशहार हुने गरी भएको हत्याको बिरोधमा संयुक्त दलित संघर्स समितिको आयोजनामा सुदूर पश्चिम प्रदेश सभा नजिकै बिरोध कार्यक्रम सम्पन्न भएको छ। उक्त बिरोध...

साेमबार नेपालमा थप २ सय २६ जनामा कोरोना पुष्टि, कुल संक्रमित १ हजार ७ सय ९८

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ १९ः साेमबार नेपालमा थप २ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले उक्त संख्याकाे...

गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ १९ः गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णय अनुसार ४४ कर्मचारीको...

साेमबार प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरस पुष्टि

रिपोर्ट नेपाल

जनकपुरधाम, जेठ १९ः साेमबार मात्र प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुकाे विभिन्न प्रयाेगशालामा परिक्षण गरिएकाे थियाे । वीपी कोइराला...

रुकुम घटना बारे नेपाल दलित संघद्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडाैं, जेठ १९ः गत १० जेठमा भएकाे रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाल दलित संघले साेमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। रूकुमको चौरजहारी नगरपालिका-८ सोती घटनामा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.