ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

भगवानपुर गाउँपालिकामा निर्माण भएकाे खानेपानीको ट्यांकी बर्सौं बर्षदेखि जिर्ण

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, भदौ १०ः सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ५ ईनर्वामा करिब सात बर्ष अगाडि निर्माण भएको खानेपानी ट्यांकी हालसम्म संचालनमा न आउँदा स्थानीयहरु मारमा परेका छन् । खानेपानीको...

एनआईसी एशिया बैंकको QR Refer and Earn योजना

काठमाडौं, भदौ १०ः अतुलनीय तथा असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने...

बहुबिवाह मुद्दाका फरार २ अभियुक्त २ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल

तनहुँ, भदौ १०ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी...

नेपालमा थप ८ सय ८५ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १०: बुधबार देशभर पथ  ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले...

दिसा पीसावमै राेमलिएका राजकुमारलाई सहयाेग गर्न भुजेलकाे आग्रह

गुल्मी, भदाै १०ः रेसुङ्गा नगरपालिका वडा नम्बर ८ काे बाख्रेछेडा नजिकै ऐलानी जग्गामा थाेत्रा टिनले बारेर बसेकाे एक जाेडीकाे हरिबिजाेग देखेपछि बरिष्ठ समाजसेवी रूद्रबहादुर भुजेलले ति अपाङ्ग जाेडीका लागि  दुई...

कालीमाटी केन्द्रबिन्दु भएर २.९ रेक्टरस्केलको भूकम्प धक्का

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १०ः उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रेक्टरस्केलको भूकम्प गएको हो। २ बजेर...

दार्चुलाकाे मार्मामा ट्याक्टर दुर्घटना हुदाँ १ को मृत्यु, ५ घाइते

रिपोर्ट नेपाल

दार्चुला, भदाै १०ः जिल्लाको मार्मामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यू भएको छ भने ५जना घाइते भएका छन् । मृत्यु हुनेमा मार्मा गाउँपालिका ६ का स्थानिय ब्यापारि गणेशसिंह बिष्ट रहेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.