ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दाताको सहयोगमा रिपोर्ट नेपालले स्वास्थ्य सामाग्री बाड्यो

रिपोर्ट नेपाल

गुल्मी, असार २७ः कोभिड १९ का कारण विश्व नै आतंकित भई रहेको बेला रिपोर्ट नेपाल डटकमले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा गुल्मी जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।...

हेमोडाईलाईसिस युनिटको समुद्‍घाटन कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल

काठमाडाैं, असार २७ः मिति २०७६ पौष २ गते नेपाली सेना र काठमाण्डौं महानगरपालिका बीच श्री वीरेन्द्र अस्पताल, छाउनीमा हेमोडाईलाईसिस (मृगौला सम्बन्धी) सेवा उपलब्ध गराउने सम्बन्धमा भएको समझदारी (MoU) अनुरुप आज...

कञ्चनपुरमा चट्याङ लागेर एककाे मृत्यु एक घाइते

रिपोर्ट नेपाल

कञ्चनपुर, असार २७ः आइतबार बिहान चट्याङ लागेर कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । मृत्यु हुनेमा भीमदत्त नगरपालिका ९ मटैनाका ५३ वर्षीया पुरुष वीर...

नौ वर्षमा फोक्सिङ्टार पुल निर्माणको भौतिक प्रगति ४८ प्रतिशत

रिपोर्ट नेपाल

खोटाङ, असार २७ः दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे...

माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

चितवन, असार २७ः माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् । श्रेष्ठ...

बालविवाह अझै रोकिएन

बुटवल, असार २७ः बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि...

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीद्वारा फिर्ता

रिपोर्ट नेपाल

कञ्चनपुर, असार २७ः सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.