ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

काठमाडाैं, साउन १०ः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख...

राजस्वले मुलुकको चालु खर्च धान्न मुस्किल

रिपोर्ट नेपाल

काठमाडाैं, साउन १०ः चालु खर्च बढ्दै गएमा यसलाई धान्न निकै मुस्किल हुने पूर्व अर्थसचिव तथा अर्थविद् डा. शान्तराज सुवेदी बताउँछन् । विगतदेखि नै चालु खर्चको वृद्धिदर बढी भएपनि संघीयतामा गएपछि...

लालपुर्जा हातमा, जग्गा खोलामा

रिपोर्ट नेपाल

सिरहा, साउन १०: अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको...

नयाँ सरकारले फिर्ता ग-यो संघीय शिक्षा ऐन मस्यौदा

रिपोर्ट नेपाल

काठमाडौं, साउन १०ः नयाँ सरकार गठनलगत्तै नयाँ ढंगले अघि बढ्ने भन्दै कानुन मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा शिक्षा मन्त्रालयमा फिर्ता पठाएको छ । अघिल्लो सरकारले ५० वर्ष पुरानो शिक्षा ऐन–२०२८...

निर्वाचन आयोगको आदेशविरुद्ध ठाकुर अदालतमा

काठमाडौं,  साउन १०ः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर साउन ११ गतेका लागि निर्वाचन आयोगद्वारा तोकिएको जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गर्ने कार्यलाई रोक लगाउन शुक्रबार सर्वोच्च अदालत पुगेका...

गैरकानुनी थुनामा रहेको बालकलाई अभिभावकको जिम्मा लगाउन आदेश

रिपोर्ट नेपाल

काठमाडौं, साउन १०ः रोल्पाका एक १० वर्षे बालकलाई नौ महिनादेखि गैरकानुनीरूपमा बाल सुधार गृहमा राखिएको ठहर गर्दै सर्वोच्च अदालतले ती बालकलाई अभिभावकको जिम्मा लगाउन सम्बन्धित पक्षलाई आदेश दिएको छ ।...

४७ करोडको गोलभेंडा आयात

काठमाडौं, साउन १०ः गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गएको वर्षमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.