ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अख्तियार विरुद्ध लहानमा मसाल जुलुस

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, असोज १७ः अख्तियार विरुद्ध लहानमा पनि मसाल जुलुस प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले लहान नगरनगरपालिकामा जसपाका युवा नेता राम चलितर महतोको नेतृत्वमा नेता कार्यकर्ताहरुको...

६१ प्रतिशतले बढ्यो कृषि बिमा

काठमाडौं, असोज १७ः अघिल्लो आर्थिक वर्ष २०७६ /७७ मा १७ प्रतिशतले बढेको कृषि बिमा गत आव २०७७ /७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि...

अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालिकामा मसाल जुलुस प्रदर्शन

महेश सिंह सिरहा, असोज १७ः अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालिकामा मसाल जुलुस प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले सिरहाका नरहागाउँपालिकामा मसाल जुलुश प्रदर्शन गरेको जसपाका युवा नेता बिजय कुमार...

फलामे छडको भाउ घट्यो

काठमाडाैं, असाेज १७ः फलामे छडको भाउ प्रतिकेजी ४ रुपैयाँ घटेको छ । नेपाल फलामे छड उत्पादक संघले विज्ञप्ति जारी गर्दै छडको लागत घट्ने जनाएको हो । नेपालमा उत्पादित फलामे छडको...

पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटियो

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज १७ः नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकको तार काट्न सुरु गरेको छ । यसअघि पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका...

मेलम्ची–हेलम्बु बाढीपीडितलाई राहत वितरण

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, असोज १७ः नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम...

सात वर्षमा पनि बनेन पुल

राैतहट, असाेज १७ः सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.