ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

ललितपुरमा स्मार्ट शौचालय

रिपोर्ट नेपाल

ललितपुर, मङरसिर १६ः ललितपुर महानगरपालिकास्थित ऐतिहासिक पाटनढोकामा चिटिक्कको डिजाइनमा स्मार्ट ‘सुलभ सार्वजनिक शौचालय’ निर्माण भएको छ । ऐतिहासिक कालमा पाटन सहरबाट बाहिर निस्कने र सहर प्रवेश गर्ने द्वारकै सामुन्ने बनेको उक्त...

राप्रपा महाधिवेशन: नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १६ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा, पशुपतिशमशेर जबराले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र...

निसास्सिएर एकै परिवारका तीनको मृत्यु

दोलखा, मंसिर १६ः दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा निसास्सिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति १० बजेतिर निसास्सिएर श्याम तामाङ, उनको श्रीमती अम्बिका तमाङ र पाँचदिने नाबालक...

दिनदहाडै घुस खाने क्रम रोकिएन

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १६ः सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत...

कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै

सप्तरी, मङ्सिर १६ः बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत...

काँग्रेसको निर्वाचन प्रक्रिया सुरु सातै प्रदेशमा उत्साह

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर १६ः नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ  मंसिर १५ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.