ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रहरी आर्थिक प्रलोभनमा पर्न नहुने आइजीपी क्षत्रीको भनाई

रिपोर्ट नेपाल

तनहुँ, माघ १६ः प्रहरी् महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी भनेको दुःखले आर्जेको सन्तती भएकोले आफै पसिना बगाएर संरचना निर्माण गर्नुपर्ने कुरामा जोड दिएका छन् । महानिरीक्षक क्षत्रीले गण्डकी प्रदेश दंगा...

सहिद दिवसकाे दिन तनहुँ कांग्रेसद्धारा दमौली अस्पतालमा फलफूल वितरण

तनहुँ, माघ १६ः सहिद दिवसका दिन नेपाली कांग्रेस तनहुँले दमौली अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । जिल्ला सभापति जीतप्रकाश आले सहितको टोलीले दमौली अस्पतालका प्रमुख डा.सुनिल पौडेल मार्फत अस्पतालका...

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

झापा, माघ १६ः जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव २ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले बा १५...

५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी

काठमाडौं, माघ १६ः सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया...

लुकाई ल्याएको सुन सहित सुनार पक्राउ

रिपोर्ट नेपाल

कास्की, माघ १६ः पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातु  सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले...

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

काठमाडाैं, माघ १६ः राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौंमा हुने भएको छ। निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा...

बन्द गरिएका हुम्लाका अस्पतालमा सेवा सुचारु

हुम्ला, माघ १६ः स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालले बन्द गरिएका आफ्ना सबै सेवा आईतबारवाट सुचारु गरेको छ । स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएका सेवा संङ्क्रमित स्वास्थ्यकर्मी आइशोलेसनबाट मुक्त...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.