ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अनुभव नबाँडी बिदा भए २० सांसद

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २१ः राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसद शुक्रबारबाट बिदा भएका छन् । आफ्नो चार वर्षको अनुभव बाँड्न नपाई उनीहरू बिदा भएका हुन् । २०७६ फागुनमा दुईवर्षे...

कर्णाली कोरिडोर: एक दशकमा २७ प्रतिशत मात्र प्रगति

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २१ः सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडोरको करिब एक दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०६९-७० देखि सुरु भएको आयोजनाको आर्थिक वर्ष २०७९-८०...

जो आँखाले होइन मनले देख्छन्

जुम्ला, फागुन २१ः जुम्लाको त्रिवेणीबाट पूर्व सात किलोमिटरको दूरीमा रहेको भोटानचौरमा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ । त्रिवेणी–टोप्ला सडकखण्ड भएर यात्रा गर्नेहरूको नयन भोटानचौरको एउटा घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा...

म्याद नाघेका सामग्री नष्ट

रिपोर्ट नेपाल

हुम्ला, फागुन २१ः हुम्ला सदरमुकाम सिमकोट बजारमा म्याद नाघेका उपभोग्य सामग्री फेला परेका छन् । बजार अनुगमन गर्ने क्रममा दैनिक उपभोग्य सामान र पेय पदार्थ म्याद नाघेको पाइएको हो ।...

पुल छैन, फड्के तर्दा जान्छ ज्यान

सिन्धुपाल्चोक, फागुन २१ः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ को विकट गाउँ दिपु र तेगा जोड्ने नेशम खोलामा पुल निर्माण नहुँदा स्थानीयले आवागमनमा समस्या खेप्दै आएका छन् । पुल निर्माण नभएका कारण वर्षायाममा...

रोकिएन सुन तस्करी

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २१ः पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको...

एपीएफ ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खाद्वारा सामुहिक सांगितिक प्रस्तुती

काठमाडौं, फागुन २०ः सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा एपीएफ ब्याण्ड र ब्याण्ड अफ दी ब्रिगेड अफ ब्रिटिस गोर्खा ब्याण्डद्वारा शुक्रबार सामुहिक ब्याण्ड प्रस्तुती सम्पन्न भयोकाे छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.