ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जथाभावी नदी दोहन:अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन २२ः सर्वोच्च अदालतले देशैभर भइरहेको अनियन्त्रित नदी दोहन रोक्न विस्तृत अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेस गर्न संघीय सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई...

प्रदेशस्तरीय प्रतियोगिता फागुन २८ बाट

रिपोर्ट नेपाल

हेटौंडा, फागुन २२: बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने भएको छ।  प्रदेश खेलकुद विकास परिषद्ले फागुन २८ गतेबाट प्रतियोगिता आयोजना गर्न लागेको हो।  फागुन २८ गते हेटौंडाको...

माध्यमिकी परिक्रमाका यात्री मटिहानीमा

महोत्तरी, फागुन २२: मिथिलान्चलकै महाकुम्भ मानिने माध्यमिकी परिक्रमका यात्रीहरु आइतबार बिहानै महोत्तरीका मटिहानी आइपुगेका छन्। परिक्रमाको चौथौं दिन आइतबार बिहानै यात्री टोली महोत्तरीको मटिहानी आइपुगेका छन्। यात्रीलाई स्वागत गर्नका लागि...

लागूऔषधको दुष्चक्र

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन २२ः भारतसँग नेपालको सिमाना खुला छ।  नाकाहरू छन्, त्यहाँबाट धेरै थोक आयात गर्छाैं।  कति त अवैध सरसामान पनि भित्रन्छन् नाकाबाटै।  नाकामा त्यस्तो कडाइ छैन।  दैनन्दिन आवश्यक वस्तु नै...

प्रचण्डलाई पदाधिकारी छान्न सकस

काठमाडौं, फागुन २२ः नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अध्यक्षबाहेक पदाधिकारी चयन हुन सकिरहेको छैन । शुक्रबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक एक...

डडेल्धुरा कांग्रेस मिलाउन देउवाद्वारा छलफल शुरू

रिपोर्ट नेपाल

डडेल्धुरा, फागुन २२ः नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गरेका छन् । तर, पार्टी संगठनमा बलियो...

भूसेवासम्बन्धी काममा स्थानीय तहको अनिच्छा

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २२ः सरकारले जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न स्थानीय तहलाई अनुमति प्रदान गरे पनि स्थानीय तहले सेवा सञ्चालनमा अनिच्छा देखाएका छन् ।भूमि व्यवस्था तथा अभिलेख विभागले अहिलेसम्म ४९...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.