ब्रम्हपुरी गाउँपालिका

इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ ०२ बैशाख / इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि नेपाली दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अत्यावश्यक...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार...

कोप–२८ मा एक लाख सहभागी,जलवायु संकटमा चौतर्फी चासो

काठमाण्डौ, मंसिर १९ ।जलवायु संकट गहिरिँदै जाँदा बर्सेनि हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुनेको संख्यामा पनि ना  टकीय वृद्धि...

वंशजको नागरिकता नपाए एनआरएनएले आन्दोलन गर्ने

काठमाडौं, भदाै १५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । ६ महिनाभित्र गाहामगरले प्रधानमन्त्रीलाई दोश्रो पटक भेटेर पुनः वंशजको...

अमेरिकी सेनेटका वैदेशिक मामिलाका सदस्य होलेन नेपाल आउँदै

काठमाडौँ, भदौ १०। अमेरिकी सिनेटको वैदेशिक मामिला तथा विनियोजित उपसमिति सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउनेभएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौता आउँदो १३ भदौबाट लागू...

यस्तो छ सलमान खानको फिटनेस राज

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ९ ।  सलमान खान बलिउडका यस्ता सुपरस्टार हुन् जसको भारतमा मात्र होइन अरु देशमा पनि ठूलो फ्यान फलोइङ छ। उनी आफ्ना फिल्महरू बाहेक फिटनेसको लागि पनि परिचित छन्।...

ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने  व्यक्तिहरू पक्राउ

काठमाडौं, भदाै ८ । ग्रीसमा तीन नेपाली नागरिकलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काअनुसार  गत जेठ १२...

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

भ्यानकुभर, क्यानाडा, भदाै ८ । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित  भएका छन्। आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र...

डाेनाल्ड ट्रम्प जेल चलान, कैदी नम्बर पि०११३५८०९ !

काठमाडाैं, भदाै ८ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन्। डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी...

राष्ट्रपतिलाई ज्यान मार्ने धम्की दिने ट्रम्पका समर्थकलाई गाेली हानी मारियाे

वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति एफबीआईको कारवाहीमा मारिएका छन् । आरोपित ती व्यक्ति अमेरिकाको उटाहका निवासी थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन पनि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.