ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

जुवातास खेल्ने एक समुह पक्राउ

रिपोर्ट नेपाल

मुस्ताङ, वैशाख ६ : अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ । घरपझोङ गाउँपालिका–५ दुम्बास्थित गाउँमा जुवातास खेलिरहेका १० जनालाई नगद ३ लाख ६४ हजार रुपैयाँ...

प्रधानमन्त्री देउवाले शिलन्यास गरेको सुनकोसी पुलमा पिलरसमेत गाडिएन

उदयपुर, वैशाख ६ : प्रधानमन्त्री भएको बेलामा शेरबहादुर देउवाले शिलान्यस गरेको पुल पदबाट हटेसँगै कामले पनि विश्राम लिएको छ । ०७४ भदौ ३१ गते उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माण...

१ सय १७ रोपनी सरकारी जग्गा रोक्का गर्न भूमिसुधारको अस्वीकार

काठमाडौँ, वैशाख ६: बालुवाटारको अतिक्रमित १ सय १७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन कुन...

ट्राफिक प्रहरीको तलब ४० प्रतिशतले बढ्यो

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख ६ : सरकारले ४० प्रतिशतले प्रोत्साहन भत्ता वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता ३० हजार पुगेको छ। ट्राफिक प्रहरी जवानले पाइरहेको तलब स्केल १७ हजार...

काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढे

काठमाडौं, वैशाख ६: काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो। काठमाडौं–दिल्लीका यात्रुलाई...

किन थन्किए नेपाली जडीबुटी ?

नेपालगन्ज, वैशाख ६ : भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ। नेपालगन्ज नाकाबाट यसअघि ८०...

अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ

बारा, वैशाख ५ :अवैध लागूऔषध गाँजाको कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट कटहरीया नगरपालिका वडा नम्बर–१ का २१ वर्षीय राम बाबु यादव, ४२ वर्षीय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.