ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

तिहार सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

रिपोर्ट नेपाल

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो...

निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन् : गृहमन्त्री थापा

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २३ : गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् । रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो...

फोहर सङ्कलन केन्द्र निर्माण तीब्र गतिमा

रिपोर्ट नेपाल

नेपालगञ्ज, कात्तिक २० : नेपालगञ्जको फोहरमैला व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहर सङ्कलन केन्द्रको काम २८ महीनाको ७० प्रतिशत पूरा भएको छ । विसं २०७३...

ठूलीभेरी नदीमा जीप खस्दा १० जनाको मृत्यु, दुई घाइते

डोल्पा, कात्तिक १९  :   सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्...

भीमदत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र

रिपोर्ट नेपाल

कञ्चनपुर, १९ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ । नगर प्रमुख सुरेन्द्र विष्टका अनुसार क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला...

सुदूरपश्चिम प्रदेशमा खोरेत रोग

रिपोर्ट नेपाल

बैतडी, १९ कात्तिक : सुदुर पश्चिम प्रदेशका केही पहाडी जिल्लाका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको छ । बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडाका पशु यो रोगबाट प्रभावित भएका छन् । डलाशैनी...

राजधानी तोकिएपछि सुकुम्बासी र बाढी पिडितका नाममा तेघरी वन कब्जा

कैलाली - तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगल क्षेत्रमा राजधानी बनाउने घोषणा गरेपछि बाढीपीडित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.