काठमाडौँ ११ जेठ / नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले १३ गते आयोजना गरेको आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आज...
काठमाडौँ १ जेठ / गुल्मीको रेसुङ्गा नगरपालिकाले केहि बर्ष पहिले रेसुङ्गाको ऐतिहासिक एवम् धार्मिक क्षेत्रलाई असर पर्ने गरी होटल ‘पौवा’...
काठमाडौँ, १४ वैशाख / नेपाली कांग्रेस गुल्मी २ बाट महाधिवेशन प्रतिनिधि एवं अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अर्लाङ्कोट...
सन्तोष महतारा गुल्मी, फागुन २६ः गुल्मीको मदाने गाउँपालिका खरको छाना मुक्त घोषणा भएको छ । बिहीबार गाउँपालिकाको केन्द्र पुर्काेटदहमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका खरको छाना मुक्त भएको घोषणा गरिएको हो...
पाल्पा, फागुन २६ः माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका क्रममा...
बर्दिया,फागुन २६ः बढैयाताल गाउँपालिका-८ शितलाबजारमा सोही गाउँपालिका-८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
बर्दिया, फागुन २५ः गएराति जिल्लाकाे बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी रहेका छन् । टिनले छाएको घरमा आगलागी हुँदा...
बाँके, फागुन २३ः खजुरा गाउँपालिका-१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगर र म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।...
सन्तोष महतारा गुल्मी, फागुन २२ः महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छिन् । आइतबार संघको प्रारम्भिक साधारणसभाबाट गुल्मी जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी...
नवलपरासी, फागुन २०ः बर्दघाट–सुस्तापूर्व को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत...