गुल्मी,जेठ ७ःछात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षक प्रकाश भट्टराई...
कपिलवस्तु, जेठ ६ः जिल्लाको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्षे छोराको मृत्यु भएको छ। बाणगंगा नगरपालिका वडा...
बाँके, जेठ ६ः चुनावी मत परिणामका विषयलाई लिएर नेपालगन्ज वडा नं. १७ परसपुरमा झडप भएको छ । वडाध्यक्षमा निर्वाचित लक्ष्मणप्रसाद...
रूपन्देही, बैशाख १०ः लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा अर्थात् भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति...
नेपालगञ्ज, बैशाख १०ः भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको...
गुल्मी, बैशाख ९ः आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनका लागि कालीगण्डकी गाउँपालिकाको अध्यक्षका लागि युवा नेता बेद बहादुर थापालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले सर्वसम्मत रुपमा निर्णय गरेको समाचार...
गुल्मी, बैशाख ९ः आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका युवा नेता महेन्द्र प्रसाद भण्डारी सर्वसम्मत चयन भएका...
भैरहवा, वैशाख ९ः नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा...
गुल्मी, बैशाख ८ः २०३६ सालको विद्यार्थी आन्दोलनदेखि अनवरत सकृय रहेका नेपाली कांग्रेसका नेता हरी बहादुर थापा पहिलो पटक नेपाली कांग्रेसको तर्फबाट धुर्कोट गाउँपालिकाको वडा नं. २ पीपलधाराबाट वडा अध्यक्षको उम्मेदवार...
पाल्पा, वैशाख ७ः जिल्लाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाई आयोजनाको काममा खटेका बेला सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन् । मङ्गलबार बेलुका ५ बजे...