असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...
काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...
काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...
काठमाडौं, मंसिर २१ / अमेरिकाको चर्चित पत्रिका टाइमले वर्ष २०२३ का लागि ३६वर्षका विश्वकप विजेता अर्जेन्टिनाका सुपरस्टर लियोनल मेस्सीलाई यस वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो। मेस्सी वर्षभरिको प्रदर्शन, तथ्यांक...
काठमाडौं, मंसिर २१ । धन कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि लागूपदार्थ कारोबार एवं प्रयोग अभियोग, बलात्कार, झैझगडा, इमिग्रेसन कानुन...
काठमाण्डौ, मंसिर २१। नक्कली शरणार्थी प्रकरणका प्रतिवादी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको थुनछेकबारे अर्को बिहीबार निर्णय हुने भएको छ । गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजलासले उनी थुनामै रहने कि धरौटी वा साधारण तारेखमा...
काठमाडौं, मंसिर २१ –तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को दुई खण्डको टेन्डरमा प्राविधिक मूल्यांकनमा फेल (अनुत्तीर्ण) भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकनबाट पास गराएर ठेक्का प्रक्रियामा ल्याइएको छ । प्याकेज ९– बी र...
काठमाण्डौ, मंसिर २१ । सेयर खरिदबिक्रीबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला एनसेल आजिएटाले स्वीकृतिका लागि निवेदन दिने जनाएको छ। उसले नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखेको पत्रमा दुई पक्षबीच सेयर कारोबारका लागि सम्झौता...
काठमाण्डौ, मंसिर २१। बालाचतुरदर्शी पर्वलाई मध्य नजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिरकाे सिमा वरिपरि एक साताका लागि माछा,मासु र मदिरा निषेध गरेको छ।प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत द्भारा...
काठमाडौं,२० मंसिर । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् । व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको...