सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...
काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...
काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...
काठमाडौँ, असार २६ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९- एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार...
सोलुखुम्ब, असार २६ । सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । हेलिकप्टरमा ५ जना विदेशी र १ जना नेपाली पाइलट सवार थिए । हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट...
काठमाडौँ, असार २२ । सभामुख बावुराम गौतमको समेत मतबाट कोशी प्रदेशका मुख्यमन्त्री बन्न सफल भएका उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्चमा रिट दायर गरेको छ ।...
विराटनगर, असार २१ । नेकपा एमालेबाट कोशी प्रदेशका मुख्यमन्त्री बनेका हिक्मत कार्कीलाई मुख्यमन्त्रीबाट हटाइए पछि गठबन्धनका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभाका ४७...
इलाम, असार १८ । जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स र मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।...
उदयपुर, असार १० । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई प्रहरीले पक्राउ गरेको छ । टेकमानले ती बालिकालाई बुधबार दिउँसो...
बिर्तामोड, असार ८। जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरा दह प्रहरीले इटहरी–१९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको...