ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेका बिकिन लिम्बुले फेरि गरे समूहसहित अर्धनग्न प्रदर्शन

झापा, भदौ २२ : सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेका बिकिन लिम्बुिले युवाहरुकाे टाेलीसहित फेरि अर्धनग्न प्रदर्शन गरेका छन् । झापाको भद्रपुर नगरपालिकाले जनताको करबाट उठेको पैसाले हिन्दु नारीहरूको तीजमा दर खुवाएको भन्दै अर्धनग्न...

विद्यालय स्तरमा हाब्रेसम्बन्धी पढाइ शुरु

रिपोर्ट नेपाल

इलाम, भदौ २१: नेपालमा पाइने विश्वमै लोपोन्मुख मानिएको रेडपाण्डा ( हाब्रे ) जोगाउनका लागि पूर्वको इलामका विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ संचालन भएको छ । हाब्रे पाइने ठाँउका विद्यालयका विद्यार्थीहरुलाई रेडपाण्डासम्बन्धी...

झापामा पानी उद्योगको अनुगमन

रिपोर्ट नेपाल

बनियानी,  भदौ  २० :  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गरेका छन् । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री...

सुत्केरीको मृत्युपछि स्थानीय आन्दोलित

रिपोर्ट नेपाल

पाँचथर, भदौ २०: सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन्। उनीहरुले चिकित्सकको लापरबाहीका कारण सुत्केरीको...

रोकिएन बलात्‍कार श्रृंखला, झापामा तीन जना नियन्त्रणमा

काठमाडौं, भदौ १९: १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर...

१४ वर्षीया बालिका जबर्जस्ती करणी गर्ने चौधरीलाई सात वर्ष जेल

रिपोर्ट नेपाल

उदयपुर, भदौ १८ : जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको...

राँके बजारमा भएको आगलागीबाट दुई करोड बराबरको क्षति

रिपोर्ट नेपाल

इलाम, भदौ १८: इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ। देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.