रोकिएन मानव बेचबिखन

काठमाडौँ, भदौ २१ः कोभिड–१९ः महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो...

दियोपोस्टका प्रधानसम्पादक विश्वकर्मालाई धम्कि

काठमाडौं साउन २५: दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर एक व्यक्तिले विदेशी नम्बरबाट दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई ‘समाचारको स्रोत के हो’...

अपराध महाशाखाद्वारा ठूलो मात्राको अवैध मदिरासहित चिनियाँ नागरिक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, साउन १५ः चिनियाँ नागरिकले अवैध रुपमा संचालन गरेको अवैध घरेलु मदिरा बनाउने उद्योगमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको...

पशुपतिनगर नाकाबाट तीन किशोरीको उद्दार

रिपोर्ट नेपाल

इलाम, पुस २३ः नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५/१६ बर्ष उमेरका तीन किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी...

युवती प्रयोग गरी डकैती गर्ने श्रेष्ठ पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस ८ः युवतीलाई प्रयोग गरी डकैती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौं स्युचाटार बस्ने ४९ बर्षीय (सागर)...

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं, पुस ३ः सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक ताकु गाबिस २ घर भई हाल ललितपुर सैबु बस्ने बर्षीय ५५...

जिवित सुनगोहोरो तथा वन्यजन्तुको आखेटोपहार सहित दुईजना पक्राउ

काठमाडौं, पुस १ः प्रतिबन्धित जिवित सुनगोहोरो तथा वन्यजन्तुको आखेटोपहार सहित एकजनालाई केन्द्रीय अनुसन्धान ब्यूरो पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका १ का ४१ वर्षीय भेष बहादुर थापा...

गैंडाको खागसहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २६ः संरक्षित वन्य जन्तु गैंडाको खागसहित पाँच जनालाई महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामनपा २४ झोंछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश...

सशस्त्रले समायो तस्करको केराउ

रिपोर्ट नेपाल

मोरङ्ग मंसिर २२: मोरङ्ग जिल्लाको रंगेली नगरपालिका ६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव तीन लाख छ हजार रुपैयाँ बराबरको चोरीनिकासीको केराउ बरामद गरेको छ । मे १ त २५५...

सशस्त्रको टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं मंसिर २२: बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ७ स्थित बीरगंजबाट एपीएफ टोलीले ४ सय ५० बोतल वानरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.