ब्रम्हपुरी गाउँपालिका

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ

संखुवासभा,माघ १६। तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षीय दिपेन राई भन्ने आकास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।...

ग्यास गिजरका कारण निसास्सिएर युवकको मृत्यु

अनिल पराजुली हेटौँडा, माघ १६। हेटौँडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ । शौचालयमा शौच गर्न जानुभएका २५ वर्षीय युनेश काफ्लेको...

फुदनले डाक्टरको सपना देखेका थिए, छोराको शव आयो

रिपोर्ट नेपाल

धनुषा , माघ १४। धनुषा सबैला–५ मखनाहाका ५० वर्षीय फुदन यादवलाई गत आइतबार एकाबिहानै फोन आयो– छोरा मोटरसाइकल दुर्घटनामा परेका छन्। छिटो वीरगञ्ज आउनुहोला।’ सुरुमा त फुदनलाई विश्वासै लागेन। तर,...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल

कालिकोट, माघ ११। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँडाचक्र नगरपालिका-२ बस्ने २९ वर्षीय रबिन्द्र विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

५३ तोला चाँदीसहित २ जना पक्राउ

रिपोर्ट नेपाल

बारा, माघ १०। जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

मोरङ, माघ ९।विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्रामसहित भारत बिहार राज्य अररीया जोगवनी-११ धर्मशाला बस्ने २० वर्षीय बिशाल पोदारलाई सोमबार...

हत्या गरेको अभियोगमा पक्राउ

सिरहा, माघ ९। सखुवानान्कारकट्टी गाउँपालिका-४ सखुवहा बस्ने ३० वर्षीया तन्जिला खातुनको हत्या गरेको अभियोगमा उनकै देवर नाता पर्ने २५ वर्षीय मो.ज्याउल मियाँलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मियाँले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.