नयाँ तिज गीत ‘ जाँ लान्छ कर्मैले’ सार्वजनिक (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Jul 12 | 06:50 pm 2655

  • रमेश वि.क.

  हिन्दु नेपाली नारीहरूको महान् पर्व तीज आउन केही समय बाँकी छ । तर बजारमा तीज गीतले भने तीज आएको झल्को दिई रहेको छ ।  यसै क्रममा यो वर्षको तीज कोसेलीको रूपमा ‘जाँ लान्छ कर्मैले’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

लेखनाथ पाण्डेको शब्दमा रहेको उक्त गीतमा महेन्द्र भण्डारी र ललीता पैडेकलको स्वरमा रहेको छ भने संगीत गायक भण्डारीकै रहेको छ । निकै मौलिक बनेको उक्त गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । मोडल ऋचा थापा र निर्देशक मनद खड्काकै अभिनय रहेको उक्त गीतलाई शिव दर्शन फिल्म प्रा लिई मार्फत बजारमा ल्याएको हो ।

भिडियो : 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.