काठमाडौं, जेठ १५ : सरकारले एकल महिलाको भत्ता एक हजार रुपैयाँले बढाएकाे छ । संसद्मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले एकल महिलाको भत्ता पनि १ हजार बढाइएर मासिक २ पुर्याएकाे बताए ।
यसअघि एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो।