सुनका विभिन्न गर गहना चोरी

रिपोर्ट नेपाल | 2018 Oct 23 | 03:14 pm 2398

काठमाडौ, कात्तिक ६  : बुढानिलकण्ठ नगरपालिका ८ भंगालस्थित प्रबिण बिष्टको घरबाट सुनका गहना १.५ तोला र सोही घरमा डेरा गरी बस्ने बिमलप्रसाद भट्टराईको कोठाबाट सुनका गहनाहरु ३ तोला समेत गरी करीब २ लाख ७४ हजार रुपैयाँ बराबरको सुन चोरी भएको प्रहरीले जनाएको छ ।

चोरहरु फरार रहेकाले तिनीहरुको व्यापकरुपमा खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.