सिरहा, माघ ४ : सिरहाको सुकचैना–१४ मा प्रहरीको गोली लागि एक जना घाइते भएको छ । घाइते हुनेमा स्थानीय प्रमोदकुमार यादव रहेका छन् ।
चेकजाँच गर्ने क्रममा आक्रमणको प्रयार गरेपछि गोली चलाएको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण भने आउँन बाँकी रहेको छ ।(समाचार अपडेट)