यौन शोषणको आरोपमा मीका सिंह प्रकाउ

| 2018 Dec 07 | 12:07 pm 1987

एजेन्सी- बलिउडका चर्चित गायक मीका सिंह दुबइको अबुधाबीमामा पक्राउ परेका छन्।

विवादको घेरामा आइरहने उनलाई एक नाबालिका युवतीलाई अश्लील तस्बिर पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

मिडिया रिपोर्टस्का अनुसार मीकामाथि ब्राजीलकी १७ वर्षीया एक युवतीमाथि यौन शोषणको आरोप लगाइएको छ।

दुबइ प्रहरीले उनलाई हिरासत लिएर अनुसन्धा गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.