चितवन, भदौ १४ :रत्ननगर नगरपालिका ७ स्थित राष्ट्रिय निकुन्ज भित्र हात्ती चराउने काम गर्ने सुनसरी कुसाह घर भएका २७ वर्षीय बुहरीलाल सरदारको आज बिहीबार हात्ती चराउने क्रममा हात्तीले किचेर मत्यु भएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।