मेलिना राई लोकदोहोरीमा पनि जम्दै, खुमन अधिकारीसँग आयो कोइली कराउनी (भिडियोसहित )

रिपोर्ट नेपाल | 2019 Jan 13 | 04:45 pm 2264

काठमाडाै‌ँ, पुस २९  : आधुनिक गीतमा एक छत्र राज गरिरहेकी लोकप्रिय गायिका मेलिना राई लोकदोहोरीमा समेत लोकप्रिय बन्दै गइरहेकी छन् । मेलिना र गायक खुमन अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

शिव फोर एस म्युजिक प्रालिको ब्यानरमा निर्माण गरिएको यस गीतमा अभिनय उमंग श्रेष्ठ तथा नायिका नम्रता सापकोटाको रहेको छ । यस गीतलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने निर्देशन शिव वि.क. को रहेको छ ।

यस गीतमा एरेन्ज आशिस अविरल, मिक्सिङ एचबीएन किस्मतको रहेको छ भने राग रेकर्ड्स स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतलाई प्रोडक्सन उमंग श्रेष्ठले गरेका हुन्।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.